“Book Descriptions: यो उपन्यासले वैदेशिक रोजगारीमा जानुपर्ने आम अभिभावकको बाध्यता र त्यसले सन्तालाई दिने सन्तापको बिसयलाई मुख्य कथावस्तु बनाएको छ । अभिभावकले यौटी बालिकालाई कहिले होस्टेलमा त कहिले आफन्तलाई जिम्मा लगाई प्रवासमा बस्नु पर्दाको उकुसमुकुस र त्यसले दिने मानसिक सन्तापलाइ सजिव तवरले उपन्यास 'उत्सर्ग' मा लेखकले प्रस्तुत गर्नुभएको छ | सरल र मर्मस्पर्शी भाषामा लेखिएको यो उपन्यासमा अभिभावक र बच्चा एक्लिँदाका अनुभूति छ | मान्छेलाई मान्छे बनाउन पात्रा आर्याको सशक्त भूमिका छ | र, एकथोक पाउन सबथोक गुमाउनुपछिको पश्चाताप यो उपन्यासले बखान गरेको छ ।” DRIVE