BookShared
  • MEMBER AREA    
  • मुनामदन [Muna Madan]

    (By Laxmi Prasad Devkota)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 24 MB (24,083 KB)
    Format PDF
    Downloaded 626 times
    Last checked 11 Hour ago!
    Author Laxmi Prasad Devkota
    “Book Descriptions: मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनमदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुना मदन चाही नजलाउनु । मुनामदन अहिले सम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो ।

    मुना मदन एक कारुणिक काव्य हो जसले मुना र मदनको बिछोडको प्रेम कहानी को बर्णन गर्छ । मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरु आउछन र मदनको मृत्यु भएको कुरा भन्छन । यो कुराले मुनालाई निकै पिडा हुन्छ । येही पिडा साहना नसकी शोकमै मुनाको मृत्यु हुन्छ । उता मदनलाई बाटोमा अलपत्र रुपमा एक जना भोटेले फेला पार्छ । उसले मदनको खुबै स्याहार गर्छ (तेस् बेला मदन् यो भन्छ् " छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस् ठुलो दिलले हुन्छ जातले हुदैन") र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमा को मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ ।”

    Google Drive Logo DRIVE
    Book 1

    Blue Mimosa

    ★★★★★

    Parijat

    Book 1

    अर्को देशमा [Arko Deshma]

    ★★★★★

    Sanu Sharma

    Book 1

    सेतो धरती [Seto Dharati]

    ★★★★★

    Amar Neupane

    Book 1

    एकादेशमा [Ekadeshma]

    ★★★★★

    Sanu Sharma

    Book 1

    विप्लवी [Biplavi]

    ★★★★★

    Sanu Sharma

    Book 1

    जीवनको छेउबाट [Jeevanko Chheubaata]

    ★★★★★

    Suman Pokhrel

    Book 1

    शून्य मुटुको धड्कनभित्र) [Shoonya Mutuku Dhadkanbhitra]

    ★★★★★

    Suman Pokhrel

    Book 1

    तीन घुम्ती [Teen Ghumti]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    सुम्निमा [Sumnima]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    Palpasa Café

    ★★★★★

    Narayan Wagle

    Book 1

    उत्सर्ग [Utsharga]

    ★★★★★

    Sanu Sharma

    Book 1

    घुम्ने मेचमाथि अन्धो मान्छे [Ghumne Mech Mathi Andho Manche]

    ★★★★★

    Bhupi Sherchan

    Book 1

    आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन् [Aagoka Phoolharu Hun Aagoka Phoolharu Hoinan]

    ★★★★★

    Ishwor Ballav

    Book 1

    हजार आँखा यी आँखामा [Hazaar Aankhaa Yee Aankhaama]

    ★★★★★

    Suman Pokhrel

    Book 1

    एब्स्ट्राक्ट चिन्तन: प्याज [Abstract Chintan: Pyaj]

    ★★★★★

    Shankar Lamichhane

    Book 1

    चिना हराएको मान्छे [China Harayeko Manchhe]

    ★★★★★

    Hari Bansha Acharya

    Book 1

    सेतो बाघ [Seto Bagh]

    ★★★★★

    Diamond Shumsher Rana