BookShared
  • MEMBER AREA    
  • खुसी [Khusi]

    (By Vijay Kumar Panday)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 24 MB (24,083 KB)
    Format PDF
    Downloaded 626 times
    Last checked 11 Hour ago!
    Author Vijay Kumar Panday
    “Book Descriptions: ठ्याक्कै परिभाषित गर्न सकिन्न । आत्मकथा, संस्मरण र निबन्धको बीचैबीच यसरी बग्छ, खुसी । मानौं, कुनै पहाडी खोला मैदान हुँदै समुद्रमा विलीन भएको प्रक्रिया हो । संस्मरण भनेको आत्मरतिको पुलिन्दा मात्र होइन भन्ने लेखकले पुस्तकको सुरुआत नै आफ्नो अत्यधिक मदिरापानको लतबाट गरेका छन् । यो पुस्तकमा राजा, राष्ट्रपति र प्रधानमन्त्रीहरू मात्र छैनन् । साधारण ठानिएका असाधारण पात्र पनि छन् । पैसा, शक्ति र यौनको दुनियालाई लेखकले यसरी केलाएका छन्, पढ्नेहरू छक्क पर्न सक्छन् । घरघरमा हुने अभिभावक–सन्तान तनाव पृष्ठभूमिमा लेखिएका अंश पढेर धेरैका आँखा रसाउनेछन् । कतै पाठक मुस्कुराउनेछन् । चमकदार गद्य र तिक्खर सूक्तिले भरिपूर्ण यो पुस्तक विजय कुमारको जीवन चियाउने एउटा आँखीझ्याल पनि हो । यसमा अध्यात्म छुट्ने कुरै भएन । पढेपछि सजिलै बिर्सन नसकिने खालको पुस्तक हो यो । आखिर जीवनमा खुसीको खोज कसलाई पो नहोला र !

    विजय कुमार बहुचर्चित टेलिभिजन कार्यक्रम ‘दिशानिर्देश’का प्रस्तोता हुन् । नेपाल साप्ताहिकका संस्थापक सम्पादक रहेका उनी स्तम्भकार पनि हुन् ।”

    Google Drive Logo DRIVE
    Book 1

    जीवन काँडा कि फूल [Jiwan Kada ki Phool]

    ★★★★★

    Jhamak Ghimire

    Book 1

    चिना हराएको मान्छे [China Harayeko Manchhe]

    ★★★★★

    Hari Bansha Acharya

    Book 1

    Palpasa Café

    ★★★★★

    Narayan Wagle

    Book 1

    समर लभ [Summer Love]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    सेतो धरती [Seto Dharati]

    ★★★★★

    Amar Neupane

    Book 1

    मुनामदन [Muna Madan]

    ★★★★★

    Laxmi Prasad Devkota

    Book 1

    करोडौं कस्तूरी [Karodaun Kasturi]

    ★★★★★

    Amar Neupane

    Book 1

    राधा [Radha]

    ★★★★★

    Krishna Dharabasi

    Book 1

    Half Girlfriend

    ★★★★★

    Chetan Bhagat

    Book 1

    फिरफिरे [Phirphire]

    ★★★★★

    Buddhisagar

    Book 1

    एक्लो [Eklo]

    ★★★★★

    Buddhisagar

    Book 1

    साया [Saya]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    मनसुन [Monsoon]

    ★★★★★

    Subin Bhattarai

    Book 1

    Blue Mimosa

    ★★★★★

    Parijat

    Book 1

    अन्तर्मनको यात्रा [Antarmanko Yatra]

    ★★★★★

    Jagadish Ghimire

    Book 1

    महकाे म [Mahako Ma]

    ★★★★★

    Madankrishna Shrestha

    Book 1

    प्रिय सुफी [Priya Sufi]

    ★★★★★

    Subin Bhattarai