BookShared
  • MEMBER AREA    
  • सल्लीपिर [Sallipir]

    (By Nayan Raj Pandey)

    Book Cover Watermark PDF Icon Read Ebook
    ×
    Size 29 MB (29,088 KB)
    Format PDF
    Downloaded 696 times
    Last checked 16 Hour ago!
    Author Nayan Raj Pandey
    “Book Descriptions: लेखक नयनराज पाण्डेको नयाँ उपन्यास सल्लीपिर वैशाख १८ गते सार्वजनिक हुँदैछ । लू, उलारजस्ता सर्वोकृष्ट उपन्यासका लेखक पाण्डेको यो सातौं उपन्यास हो ।
    आफू हुर्केको पश्चिम तराईलाई आफ्नो कथा, उपन्यासका परिवेश बनाउँदै आएका पाण्डे सल्लीपिरमा हिमाली भूभागतर्फ उक्लेका छन् । सल्लीपिर हिमालमा गौरवशाली संस्कृति बोकेर बसिरहेको शेर्पा समाजभित्रको कथा हो । प्रतिकात्मक रुपमा यसमा एउटा शेर्पा परिवारको संघर्ष देखाइएको छ । तिनका सपना र ती सपनाहरुलाई बेवास्ता गरिरहेको हाम्रो राजनीतिको कुरुप अनुहार पनि यसमा देखाउने प्रयास गरिएको छ । यसमा तीन पुस्तको कथा छ । हिमाल आरोहणका सुखदुःख छन् । चौरी गोठालाका व्यथा र आनन्द छन् । एउटा बालकको किताब पढ्ने रहर छ र त्यो रहर पूरा गर्न अनेकौं समस्याको सामना गर्ने आमाको संघर्षको कथा छ ।”

    Google Drive Logo DRIVE
    Book 1

    करोडौं कस्तूरी [Karodaun Kasturi]

    ★★★★★

    Amar Neupane

    Book 1

    फिरफिरे [Phirphire]

    ★★★★★

    Buddhisagar

    Book 1

    दरबारको बाहिरकी महारानी [Darbar Bahiraki Maharani]

    ★★★★★

    Nagendra Neupane

    Book 1

    Palpasa Café

    ★★★★★

    Narayan Wagle

    Book 1

    दोषी चश्मा [Doshi Chashma]

    ★★★★★

    Bishweshwar Prasad Koirala

    Book 1

    सेतो धरती [Seto Dharati]

    ★★★★★

    Amar Neupane

    Book 1

    पागल बस्ती [Pagal Basti]

    ★★★★★

    Saru Bhakta

    Book 1

    नथिया [Nathiya]

    ★★★★★

    Saraswati Pratikshya

    Book 1

    मयूर टाइम्स [Mayur Times]

    ★★★★★

    Narayan Wagle

    Book 1

    बसाइँ [Basain]

    ★★★★★

    Lil Bahadur Chettri

    Book 1

    Blue Mimosa

    ★★★★★

    Parijat

    Book 1

    राधा [Radha]

    ★★★★★

    Krishna Dharabasi

    Book 1

    उर्गेनको घोडा [Urgenko Ghoda]

    ★★★★★

    Yug Pathak

    Book 1

    मन [Mann]

    ★★★★★

    Leeladhwaj Thapa

    Book 1

    उसले दिएको उमेर [Usle Diyeko Umer]

    ★★★★★

    Buddhisagar

    Book 1

    Muglan

    ★★★★★

    Govinda Raj Bhattarai

    Book 1

    If on a Winter’s Night a Traveler

    ★★★★★

    Italo Calvino